२०२४ बहुभाषा सूसमाचार सम्मेलन 

केन्टकीमा संसारमाझ पुग्दै


यो कार्यक्रम निःशुल्क हो। कृपया दर्ता गर्नुहोस् सहभागी हुनुहोस्!

कृपया पुरै मण्डलीको लागी एक जना व्यक्तिले दर्ता गर्नुहोस्।


सेप्टेम्बर २१, २०२४
बिहान ११ बजे बजे सम्म

बेथलेहेन ब्याप्टिस्ट चर्च
5708 Preston Highway, Louisville, KY 40219 
 

Important: Please only choose up to 20 adults from your congregation who will be committed to coming and register them below. 

There is a total limit of 400 adults in the building (plus children). We want to make sure there is space for many churches to participate and want to make sure that everyone comes who is registered to come. Thank you!


तालीका

बिहान ११-१२ साइन इन, भेटघाट, दिउँसोको खाना सुरू गर्ने

१२-१२:४५ दिउँसोको खाना

बजे १:४५ बजे सम्म आराधना सेसन

बजे बजे सम्म सूसमाचार सम्मेलन शिक्षण सेसन

३:१५ बजे बजे सम्म आराधना सेसन

बजे ४:१५ कृपया आफ्नो नानी बाबुहरूलाई ४:१५ भित्रमा लिनुहोला। धन्यबाद। 


सबैले दर्ता गरेको हुनुपर्छ। यहाँ दर्ताको लागी सिमीत ठाउँ मात्र छ। दर्ता गर्नुभएको भने, कृपया आउनुहोला। 

 चाईल्ड केयर: ०-१२ बर्ष सम्मको लागी ११ बजे देखी बजेसम्म उपलब्ध हुनेछ।


केहि प्रश्नहरू भने कृपया हामीलाई सम्पर्क गर्नुहोस्!

Eddie Torres: (502) 640-8747

April LaBolle: (502) 489-3408

[email protected]

Location Information

  • September 21st 2024 from 11:00 AM to 4:00 PM EDT
  • Bethlehem Baptist Church
  • 5708 Preston Highway, Louisville, KY, 40219
RegFox Event Registration Software